[featured_image]
Download
Download is available until [expire_date]
  • Version [version]
  • Download 63
  • File Size 116.22 KB
  • File Count 1
  • Create Date January 30, 2018
  • Last Updated January 30, 2018

आमसञ्चारसम्बन्धी ऐन बनाउन सो सम्बन्धी विधेयकको मस्यौदा प्रति फ्रीडम फोरमको गम्भिर ध्यानाकर्षण पत्र

सरकारले मौजुदा ३ वटा सञ्चार क्षेत्रका ऐनहरू (१) छापाखाना तथा प्रकाशन ऐन–२०४८ (२) राष्ट्रिय प्रशारण ऐन–२०४९ र (३) श्रमजीवी पत्रकारसम्बन्धी ऐन २०५१ खारेज गरी सो लाई प्रतिस्थापन गर्ने उद्देश्यले आमसञ्चारसम्बन्धी ऐन बनाउन सो सम्बन्धी विधेयकको मस्यौदा गरेको जानकारी हुन आएको छ ।

यस सम्बन्धमा सूचना तथा सञ्चार क्षेत्रको नीति एवं कानुनका सम्बन्धमा लामो समयदेखि अध्ययन, अनुसन्धान र वकलात गर्दै आएको संस्थाको हिसाबले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।