१४. आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा हप्कीदप्की

Freedom Chautary
१४. आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा हप्कीदप्की
/

आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा खाँडाचक्र नगरपालिका वडा नंं ४, कालिकोटका शिक्षक सत्यप्रसाद आचार्यले उल्टो हप्कीदप्की खेपेका छन् । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरमा आफ्नो सरोकारको सूचना माग गर्न गएका आचार्यलाई २०७५ साल चैत ७ गते त्यस कार्यालयका सूचना अधिकारीले गाली गरेर पठाए । सूचना अधिकारीले गाली गरेर फर्काएपछि उनी फ्रिडम फोरमको सम्पर्कमा आए … Continue reading १४. आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा हप्कीदप्की