१७. नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययन

Freedom Chautary
१७. नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययन
/

नियमित हुने अभिव्यक्ति स्वतन्त्रताको अनुगमनमा नयाँआयाम थप्दै फ्रिडमफोरमले विगत दुईवर्ष देखि नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययनगर्दै आएको छ । अध्ययनमा पत्रिकाको मुख्यपृष्ठमा प्रकाशित समाचारहरुका बाइलाइन र समाचार स्रोतमा महिलाको उपस्थिति एवं लैङ्गिक दृष्टिकोणले संवेदनशील समाचारमा महिलाको प्रस्तुतिको अनुगमनगरिन्छ । अनुगमनमा ९ राष्ट्रिय दैनिक, ६ अनलाइन समाचार पत्रिका र २१ प्रदेशस्तरकापत्रिकाहरु समेटिएकाछन् । यस … Continue reading १७. नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययन