१८. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियमन गर्ने सरकारले प्रजातान्त्रिक परिपार्टीबाट सत्तामा आएको मर्मलाई आत्मसाथ गरेको छ/छैन ?

Freedom Chautary
१८. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियमन गर्ने सरकारले प्रजातान्त्रिक परिपार्टीबाट सत्तामा आएको मर्मलाई आत्मसाथ गरेको छ/छैन ?
/

कुनै पनि आस्था र विचार प्रवाह गर्दा सरकारको भन्दा फरक हुन जाँदा अरुले भोग्ने समस्या बढ्दै गएको आभाष हुन थाल्यो । देशका पहरेदार पत्रकारहरु त्रसित छन् । सूचना लुकाउने सरकरको कुनै मनसाय नभएको भन्दै दाबी गर्दै आएको सरकार अहिले आफू अनुकूलका सूचना क्षण भरमै मिडिया लगायतमा व्यापक बनाउने, अनि सरकारका महत्वपूर्ण निर्णयहरु एक एक हप्तासम्म … Continue reading १८. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियमन गर्ने सरकारले प्रजातान्त्रिक परिपार्टीबाट सत्तामा आएको मर्मलाई आत्मसाथ गरेको छ/छैन ?