Freedom Chautary
Freedom Chautary
११. जलवायू परिवर्तनसँग सम्बन्धित नागरिक बजेट बुझौ
/

नेपाल जलवायु परिवर्तनको असरको अत्यन्तै जोखिममा रहेको देश जलवायु परिवर्तनसँग सम्बन्धित नागरिक बजेट जलवायु परिवर्तनबाट हुने प्रभावहरुलाई सम्बोधन गर्न सरकारले के के कसरी बजेटको विनियोजन गरेको छ भन्ने विषयमा फ्रिडम फोरममा भएको छलफल आजको विषय यसमा सहभागी हुनुहुन्छ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल, उपाध्यक्ष सहजमान श्रेष्ठ र फ्रिडम फोरमका नीति सल्लाहकार कृष्णप्रसाद सापकोटा ।