Freedom Chautary
Freedom Chautary
56. सूचना प्रविधि विधेयकको जन्म नै प्रहरीभित्र भएको हो : तारानाथ दाहाल | Nepal Magazine Podcast
/

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पारित गरेको विधेयकका दफामा यस्ता कैयौँ व्यवस्था छन्, जसले तपाईँलाई जुनसुकै बेला जेल पुर्‍याउन सक्छ । यो विधेयकसँग डराउनुपर्ने कारण के हुन् ? सूचनाको हकका अभियन्ता तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालसँगको कुराकानी ।

सम्बन्धित सामग्रीहरू:
१) पञ्‍चायती मोडलमा गणतान्त्रिक कानुन bit.ly/36dlQXC
२) सूचना प्रविधि विधेयकसँग झस्किनुपर्ने ८ कारण bit.ly/359uS6M