Freedom Chautary
Freedom Chautary
१६. प्रेस तथा अभिव्यक्ति स्वतनत्रताका लागि अभियान
/

प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकको प्रवद्र्धन र प्रयोगका लागि संघर्ष गरिरहेका योद्धाहरुको भेलामा केही गम्भीर विषयवस्तुहरु उठे ।

नेपालका सबै सात प्रदेशमा विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा वकालत गर्ने अभियानकर्मीहरुको छलफल र जमघटमा मुलुकमा देखिएको अप्ठेरो परिस्थिति र बढ्दो दण्डहीनतासँगै यो अभियानमा देखा परेका चुनौती र समाधानका प्रयासहरु समेटिएकोे पोडकास्टको यो शृखलामा अभियन्ताहरुका संघर्षको कथा प्रस्तुत छ ।