Freedom Chautary
Freedom Chautary
२१. मानब स्वतंत्रता र उत्तर आधुनिकता एक चिन्तन!!!
/

उत्तर आधुनिकता संग जोडिएका प्रजातन्त्रको अभ्यास, अभिव्यक्ति स्वतंत्रता व्यक्तिगत तथा सामुहिक स्वतंत्रता र मानबअधिकारका बिषय आजको पोडकास्टमा । सहभागीहरु प्रा डा गोविन्दराज भट्टराई र हरिविनोद अधिकारीका अभिब्यक्ती। उत्तर आधुनिकता कुनै समय होइन तर समय परिवेश अनुसार हुँदैजाने प्रगती र बिनिर्माणको अवस्थालाइ समाहित गर्दैजाने प्रक्रिया हो यस विधिमा मानबिय स्वतंत्रताले महत्वपूर्ण भूमिका निर्भाह गर्छ ।