Freedom Chautary
Freedom Chautary
26. स्थानीय समाचारहरुको वाइलाईन र समाचार श्रोतमा महिलाको उपस्थिति
/

गण्डकी प्रदेश, प्रदेश ५ , कर्णाली  प्रदेश र सुदुरपश्चिम प्रदेशका संचार माध्याममा प्रकाशित समाचारहरुका वाइलाइन र श्रोतमा महिलाको उपस्थिति र लैंगिक दृष्टिकोणले समाचारमा महिलाको प्रस्तुति वारे एक छलफल।

आजको यो पडकाष्टमा सहभागीहरु हुनुहुन्छ: फ्रीडम फोरमका कार्यकारी प्रमुख तारानाथ दहाल र अनुगमनकर्ता नानुमैयॉं खड्का

दाङको घोराहीमा २७ मे २०१९ मा भएको छलफल कार्यक्रममा १२ पत्रिकाका सम्पादक र पत्रकारहरुको उपस्थिति थियो

सोही छलफलका केहि संवादहरु आजको पडकाष्टमा प्रस्तुत गरेका छौं।