31. स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र स्थानीय बिषयको समाचार

Freedom Chautary
31. स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र स्थानीय बिषयको समाचार
/

नेपालमा मुख्य शहरी क्षेत्रमा मात्रै होईन,जिल्ला सदरमुकाम र स्थानीय बजारहरुसम्म पत्रकारिता बिस्तार भएको छ। रेडियो र पत्रपत्रिका समुदाय तहसम्म छन।अब त टिभी र अनलाईन पनि गॉउ गॉउमा सन्चालन भैरहेका छन।यसै सन्दर्भमा आज हामी कुरा गर्दैछौ गुल्मीको। गुल्मी पश्चिम पहाडको प्रदेश नं ५ मा रहेको सुन्दर जिल्ला हो।गत साता त्यहॉ पुग्दा स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र … Continue reading 31. स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र स्थानीय बिषयको समाचार