Freedom Chautary
Freedom Chautary
32. महिला पत्रकारका आफ्नै कथा
/

महिला पत्रकारहरुले आफ्नो कार्यक्षेत्रमा भोग्नुपरेका समस्या अझ भनौं महिलामाथि हुने हिंसाका घटनाका बिरुद्दमा आवाजहरु उठान थालेको छ

मोफसलमा होस् चाहे राजधानीमानै किन नहोस लैंगिक हिंसाका घटनामा महिला पत्रकारहरुका आवाज सशक्त रुपमा  बाहिर आउन थालेको छ।

यही सन्दर्भमा आजको पडकास्टमा मध्यनेपालको नयॉ जिल्ला नवलपुरमा कार्यरत स्थानिय पत्रकार महिलाहरु र काठमाण्डौका पत्रकार एवं अभियन्ता दुर्गा कार्की सँग कुराकानी  गरिएको छ।