Freedom Chautary
Freedom Chautary
34. अभिब्यक्ति स्वतन्त्रता र नेपालका नयॉ मिडिया बिधेयकहरु : टोबी मेन्डल
/

आजको पडकास्टमा हामीले समेटेका छौँ:एकजना अन्तराष्टिय ख्यातीप्रप्त कानूनबिद अर्थात अभिब्यक्ति स्वतन्त्रता र सूचनाको हकका बिँशेषज्ञ टोबी मेन्डलका बिचारहरु।

हालै उहॉ नेपालमा आउनु भएको थियो।र, फ्रिडम फेरमको आग्रहमा उहॉले अभिब्यक्ति स्वतन्त्रता र यस्को आलेकमा नेपालमा बन्दैगरेका नयॉ मिडिया कानुनहरु बारे लामो तर एकदमै सरल रुपमा बिश्लेषण गरिदिनु भएको छ।

नेपालका कानुन निर्मता सॉसंदहरु र नागरिक समाजका सकृय अभियान्ताहरुको भेलामा टोबी मेन्डलले दिनु भएको प्रबचनलाई यहॉ प्रस्तुत गरिएको छ।