Freedom Chautary
Freedom Chautary
37. नेपाली मिडियामा महिला उपस्थिति
/

नेपाली छापा तथा अनलाइन मिडियामा महिला उपस्थिति काठमाडौंबाट प्रकाशित हुने नौ वटा राष्ट्रिय दैनिकहरुका मुख्य पृष्ठका समाचार सामग्री र छ वटा प्रमुख अनलाइन मिडिया र प्रदेशस्तरीय २१ दैनिक पत्रिकाका समाचार सामाग्रीमा महिला उपस्थिति कस्तो छ ? यस सम्बन्धी अध्ययनमा आधारित बहस आजको पडकास्टमा। समाचारको बाईलाईन मध्ये कति पत्रकार महिलाका छन ? कति पत्रकार पुरुषको ? र समाचार श्रोतमा कति महिलाहरुलाई उल्लेख गरिएको छ ? अनि यसमा के के चुनौति छन ? सुनौं यस विषयमा सम्बन्धीत सरेकारवालाहरुको बिश्लेषण र धारणा आजको पडकाष्ट |