Freedom Chautary
Freedom Chautary
38. खुला संसद अवधारण र अभ्यास
/

लोकतन्त्रमा संसदको अह्म महत्व हुन्छ जनताको प्रतिनिधिका रुपमा संसदले लोकतान्त्रिक प्रणालीको केन्द्रीय तत्वको भूमिका खेल्छ संसद नै जनताको आवाज हो जनताको आकांक्षा आवश्यक्ताको प्रतिविम्ब संसदमा झल्कन्छ तर, पछिल्लो समयमा प्रतिनिधिमूलक लोकतन्त्रको प्रमुख खम्बा संसदप्रति नागरिकको विश्वास र भरोसामा कमि आइरहेको विश्व भरिनै बहस भैरहेको छ त्यसैले संसद र नागरिक सम्बन्ध सुदृढ गर्न अहिले खुला संसदको अवधारणा अगाडि सारिएको छ संसदीय खुलापन के हो त ? संसदीय प्रकृयामा नागरिक सहभागिता किन महत्वपूर्ण छ ? र संसदीय पारदर्शीता कसरी बढाउने ?

यिनै बहसमा फ्रिडम फोरमले राष्ट्रिय अभियान चलाएको छ सातै प्रदेशमा छलफल भैरहेको छ यसै क्रममा खुला संसदको लागि प्रदेश सभाहरुमा लगिएको बहसमा के कुरा छ त ? आजको पडकाष्टमा अभियानकर्मी तारानाथ दाहाललाई सुनौं