Freedom Chautary
Freedom Chautary
41. सूचनाको हक  :  कोही पनि वञ्चित नहोस्
/

नेपालमा सन् २०१९ को International Right To Know Day सेप्टेम्बर २२ देखि २८ तारिखसम्म सप्ताहव्यापी रुपमा नागरिक तहबाट भव्यरुपमा मनाइयो

सूचनामा सर्वव्यापी पहुँचको दिवसको रुपमा संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको  सन्र्दभ आजको पडकाष्टमा केन्द्रित गरिएको छ

सूचनाको हकको अन्तराष्ट्रिय दिवसका वारेमा प्रकाश पार्ने जानकारी मूलक समाग्रीसहित सूचनको हकलाई प्रवद्धन गर्न गरिएका विभिन्न रचनात्मक गतिविधिहरु सुनौं यस पडकाष्टमा :