Freedom Chautary
Freedom Chautary
42. झूठो मुद्धाका पीडित पत्रकारको कथा
/

अनलाइन आवाज डट नेट भन्ने डोमिन भएको लोगो सहितको कुनै फेसवुक पेजले राखेको त्रास फैलाउने प्रकारको झूठा हल्लालाई नियन्त्रण गर्ने नाममा नेपाल प्रहरीले अनलाइन आवाज डट कमका सञ्चालक पत्रकार गौरब खनाललाई १० दिन हिरासतमा मात्रै राखेन गर्दै नगरेको कसूरमा उनले विद्युतीय कारोवार ऐन अन्तरगत मुद्धा खेप्न प¥यो

६ महिना लामो कानुनी संघर्षपछि अदालतले पत्रकार खनाललाई सफाई दियो आजको पडकाष्टमा प्रस्तुत छउनै निर्दोष तर सरकारी दमनमा परेका पत्रकार गौरब खनालको कथा उनकै मुखबाट |