Freedom Chautary
Freedom Chautary
47. प्रेस स्वतन्त्रताको संघर्षमा होमनाथ र राष्ट्रपुकारको कथा
/

नेपाली पत्रकारितताको इतिहासमा प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र नागरिक अधिकारको संघर्ष जोडिएर आउँछ । २०१७ साल देखि २०४६ सालसम्म मुलुकमा राजनीतिक स्वतन्त्रता थिएन । नागरिक अधिकार कुण्ठित थियो । यस्तो समयमा पनि अनेक व्यक्तिहरुले साहासी योगदान गरेर पत्रकारिताको माध्यमबाट मुलुकमा राजनीतिक स्वतन्त्रताको आन्दोलनलाई अगाडि बढाउन कठिन संघर्ष गरेका थिए, त्यसमध्येको एक लडाकु हुनुहुन्छ, होमनाथ दाहाल । आजको फ्रिडम चौतारी पडकाष्टमा हामी उहाँसंग संवाद गर्दैछौं ।