Freedom Chautary
Freedom Chautary
52. प्रवासमा फुसर्दमा गरिने समुदाय केन्द्रित पत्रकारिताको अभ्यास
/

आजको पडकाष्टमा चर्चा गर्दै छौं प्रवासमा बसेर फुसर्दको समयमा गरिएको समुदाय केन्द्रित पत्रकारिताको बारेमा छलफल । अमेरिकाको लस एन्जलसमा कार्यरत दुई अभियन्ताहरु डोल्मा लामा र शंकरराज वाग्लेसंगको यो छलफलमा हुनुहन्छ सहजमान श्रेष्ठ । डोल्मा लामा लस एन्जलसमा बसेर आदिवासी महिलाको जनस्वास्थ्यको अवस्था बारेमा विद्यावारिधी गरेर फुसर्दको समय हिमालय खबरका प्रस्तोताको रुपमा सकृय हुनुहुन्छ  । शंकरराज वाग्ले लस एन्जलसमा रहेर छोटा चलचित्रको निर्देशक, निर्माता र फुसर्दको समयमा नेपाली मुलका समुदायको गतिविधिमा सकृय हुनुहुन्छ । सुनौं, प्रवासमा भैरहेको छलफल नेपाली पत्रकारिताको अभ्यास बारेको कुराकानी :