Freedom Chautary
Freedom Chautary
57. सूचना प्रविधि विधेयक माथिको एपी सेन्टर बहस
/

संविधानको प्रतिकूल ‘नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने र नागरिकका गोपनियताको हक, पेशा व्यवसायको स्वतन्त्रता र स्वच्छ न्यायको हक जस्ता मौलिक अधिकार हनन् हुने सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट हालै अगाडि बढाइएको छ । सो विधेयकको बारेमा एपी वान टिभीको एपी सेन्टर कार्यक्रममा पत्रकार टिकाराम यात्रीसंग भएको बहसमा हुनुहुन्छ नेपाल पत्रकार महासंघ पूर्वअध्यक्ष एवं फ्रिडम फोरमका कार्यकारी प्रमुख, तारानाथ दाहाल,  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली । सुनौं सो बहस आजको फ्रिडम चौतारी पडकाष्टमा