Freedom Chautary
Freedom Chautary
59. सूचना प्रबिधि बिधेयकमाथिको अर्को बहस श्रृखंला
/

आज हामी फेरी सूचना प्रविधि विधेयकमा भैरहेको समसामयिक बहसकै अर्को एक श्रृखला प्रस्तुत गर्दैछौं । एभिन्युज टेलिभिजनबाट प्रशारण हुने व्यक्ति विषय र विशेष कार्यक्रममा पुस २१ गते सोमबार सूचना प्रविधि विधेयकबारे कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँसंग बहसमा हुनुहुन्थ्यो फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहाल । सुनौं, सो बहस आजको फ्रिडम चौतारी पडकाष्टमा पनि