Freedom Chautary
Freedom Chautary
60. स्थानीय सरकारको योजना तथा बजेट चक्
/

नेपालमा बलियो स्थानीय सरकार सिर्जना भएका छन् । ७५३ स्थानीय सरकारमा नागरिक सहभागिता कमजोर भयो भन्ने गुनासो बढेको छ । सहभागितामूलक लोकतन्त्रलाई स्थानीय तहमा सवल बनाउन गर्नुपर्ने धेरै सुधारका कार्यहरु हुन सकेको छैनन् । स्थानीय सरकारहरुले बनाउने योजना, कार्यक्रम र बजेट प्रक्रियाबारे जानकारी जनस्तरमा छैन । यसका लागि उपयोगी हुने जानकारी एकठाँउमा उपलब्ध पनि छैन । यीनै विषयमा आजको फ्रिडम चौतारी पडकाष्टमा छलफल गर्दैछौं । यस छलफलमा आदित्य दाहाल र फ्रिडम फोरमका सुशासन अधिकृत प्रमोद भट्टरालाई सुनौं |