66. सरकारको नीतिगत निर्णय र अख्तियारको लाचारी

Freedom Chautary
66. सरकारको नीतिगत निर्णय र अख्तियारको लाचारी
/

ललितानिवास बालुवाटार क्षेत्रको सरकारले अधिग्रहण गरेर लिएको सरकारी जग्गामा मोही खडागरी सो जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गराउन मन्त्रीपरिषद्ले निर्णयगरी मालपोत कार्यालय काठमाडौंलाई दिएको आदेशको आधारमा सो सम्पत्तिमा भूमाफियाको चलखेलबाट हुनगएको भ्रष्टाचार  प्रकरणमा अहिले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले १७५ जना व्यक्तिको नाममा विशेष अदालतमा मुद्दा चलाइएको छ । सो मुद्दा चलाउँदा उक्त जग्गा व्यक्तिहरुको नाममा … Continue reading 66. सरकारको नीतिगत निर्णय र अख्तियारको लाचारी