67. प्रजातन्त्र र हालको राजनीतिक अवस्था

Freedom Chautary
67. प्रजातन्त्र र हालको राजनीतिक अवस्था
/

दुई हजार सात साल फागुन ७ गते । नेपाली इतिहासको सवैभन्दा सुनौलो दिन । यस कारणले सुनौलो कि त्यसै दिनबाट नेपालले अँध्यारो युगबाट उज्यालो युगमा प्रवेश गरेको थियो – त्यो दिनदेखि नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । युगान्तकारी दिन, परिवर्तनको उज्यालो लिएर आएको दिन र फेरि कहिल्यै अँध्यारो युगतिर नफर्कने बाचा गरेको दिन । तर, … Continue reading 67. प्रजातन्त्र र हालको राजनीतिक अवस्था