68. मिडिया काउन्सिल विधेयकमा हुनुपर्ने थप संशोधन

Freedom Chautary
68. मिडिया काउन्सिल विधेयकमा हुनुपर्ने थप संशोधन
/

प्रेस काउन्सिललाई प्रतिस्थापन गरी मिडिया काउन्सिल तर्जुमा गर्न संसदमा प्रस्तुत गरिएको विधेयक यो वर्षको सर्वाधिक चर्चित विधेयक हो । अहिले सो विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पुगेको छ । राष्ट्रिय सभाको विधायन समितिमा १० महिना भन्दा बढी वहस भएर राष्ट्रिय सभामा निर्णयार्थ पुगेको सोे विधेयकमा अझै व्यापक सुधारको खाँचो छ । मिडिया काउन्सिलको … Continue reading 68. मिडिया काउन्सिल विधेयकमा हुनुपर्ने थप संशोधन