Freedom Chautary
Freedom Chautary
69. मिडियामा महिलाको सहभागिता र चुनौती
/

८ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस । यसै सन्र्दभमा आजको फ्रिडम चौतारी पडकाष्टको ६९ औं श्रृङ्खलामा नेपाली मिडियामा महिलाको प्रतिनिधित्व, पत्रपत्रिका तथा अनलाइनमा महिला पत्रकारको बाइलाइन, स्रोतको उल्लेख तथा विगतका केही वर्ष र अहिलेसम्म मिडियामा महिलाको भूमिकाको तुलनात्मक अवस्थाको सेरोफेरोमा रहेर छलफल गर्दै छौं । छलफलमा हुनुहुन्छ फ्रिडम फोरमका सहकर्मी साथीहरु  । सुनौं, सञ्चारमाध्यममा महिलाको अवस्था, श्रोत, बाइलाइन लगायतका विषयमा केन्द्रित भई तयार पारेको पडकाष्ट |