Freedom Chautary
Freedom Chautary
93. लोकतन्त्र र मानव अधिकार
/

आजको विषय गहन र रोचक दुवै छ। आजको विषय हो लोकतन्त्र र मानव अधिकार । यी दुबै कुरा  एक अर्कामा छुट्ट्याउनै नसकिने विषय हुन् । लोकतन्त्र एउटा राजनीतिक प्रणाली हो, जो निरन्तर लोकतान्त्रिकरणको माध्यमवाट परिस्कृत हुॅदै आम मानिसको चाहाना र हितको परिपूर्ति गर्न अग्रसर भैरहन्छ। मानव अधिकार एउटा मानिस भएर आत्मसम्मानपूर्वक बॉच्न पाउने र समानता तथा स्वतन्त्रताको अनुभूति गर्न सक्ने अवस्था हुनु हो ।

आजको पडकाष्टमा हामी यिनै दुई विषयमा चर्चा गर्दैछौ। लोकतन्त्रको अन्तराष्ट्रिय दिवस सेप्टेम्वर १५ तारिखको दिन विधुत लामिछानेले राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी र वरिष्ठ पत्रकार तारानाथ दाहालसॅग यसबारे बहस चलाउनु भएको थियो । सोही वहसलाई फ्रिडम चौतारीको यस श्रृंखलामा समेटेका छौं ।
अव सुनौ : विधुत लामिछाने, आयोगकी सदस्य अन्सारी र पत्रकार दाहाललाई ।