Freedom Chautary
Freedom Chautary
२. द्धन्द्धकालीन नेपाली प्रेसका बिषयमा अधीकारकर्मी र पिडित् परिवारको अनुभव ।
/

सशस्त्र द्वन्द्वका बेला बिभिन्न आवरणमा पीडित पत्रकार र तिनलाई न्याय दिने प्रश्नमा भईरहेको ढिलाईको बिषय उठाई रहेका छौं । जुन विश्वव्यापी सरोकारको बिषय हो । अन्तराष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको निर्देशको समेत अवज्ञा गर्दै अहिले मानवताविरुद्धको जघन्य अपराधमा संलग्नलाई समेत उन्मुक्ति दिईंने त हैन भन्ने आशंका व्याप्त छ । सशस्त्र द्वन्द्वका पिडित् पत्रकार मात्र हैन अरु द्धन्द्धपीडितले नै राज्यले न्यायबाट बञ्चित गर्ने प्रपञ्च गरेको आरोप लगाउन थालेका छन् ।