Freedom Chautary
Freedom Chautary
५. तत्कालीन बिद्रोही माओवादीका तर्फबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको परिवारले कसरी पायो आंशीक न्याय ?
/

द्धन्द्धकालमा तत्कालीन बिद्रोही माओवादीका तर्फबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापा, कसरि मारिए । के कारण मारिए र थापाको अपहरण तथा हत्यामा संलग्नता स्विकार गरेकाहरुले कानुनी लडाईंका क्रममा अदालत् सामु कसरि घटना प्रति प्रायश्चीत् गरे ? अनि द्धन्द्धकालमा पत्रकारिता कर्म गर्दाका समस्या कस्ता कस्ता थिए त ?

डेकेन्द्रराज थापा २०६१ साल असार १२ गते, दैलेख सदरमुकाममा आपूर्ति भईरहेको पीउने पानी बन्द गरिदिने तत्कालीन माओवादीसँग वार्ता गर्न गएका थिए ।