Freedom Chautary
Freedom Chautary
६. द्धन्द्धपिडितलाई न्याय दिनका लागि द्धन्द्धकालीन दुई आयोग के गरिरहेका छन् त ?
/

१० वर्षे सशस्त्रद्वन्द्वमा पीडित भएका नागरिक त्यसमा पनि पत्रकार र तिनका परिवारलाई न्याय दिलाउने प्रश्नमा द्धन्द्धकालीन दुई आयोग के गरिरहेका छन् ? द्वन्द्वकालीन घटनाको सत्यपत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ४ बर्ष कार्यकाल सफल की असफल ?
१० बर्षसम्म चलेको द्वन्द्वकालीन घटनाको सत्यपत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग दुई बर्षे कार्यदेश सहित २०७१ साल माघ २७ गते गठन भएका हुन् ।