Audit Report 2075-76
Open Budget Survey Nepal 2019 (Nepali)
खुला बजेट सर्वेक्षण केन्द्रीय सरकारको सूचनाको पहुँचयोग्यता, राष्ट्रिय बजेट प्रक्रियामा जनसहभागिताको अवसर तथा संसद र लेखापरीक्षक जस्ता बजेट निगरानी निकायको भूमिका मापन गर्ने अन्तराष्ट्रिय रुपमा स्वीकार्य विश्वको एकमात्र स्वतन्त्र, तुलनात्मक र तथ्यपरक अनुसन्धान पद्धति हो ।