110. लोकतन्त्र र नागरिक अधिकारमा भएको क्षतिको क्षतिपूर्ति

Freedom Chautary
110. लोकतन्त्र र नागरिक अधिकारमा भएको क्षतिको क्षतिपूर्ति
/

अघिल्लो नेकपाको नेतृत्वमा रहेको केपी शर्मा ओलीको सरकार अधिनायकवादी र स्वेच्छाचारी भयो भनेर चौतर्फी विरोध भयो । सो सरकारले संविधानको भावना र अक्षर अनुसार काम नगरी आफुखुसी कानुनहरु निर्माण गरेको, कानुनहरुको दुरुपयोग गरेको र आधारभूत मानवअधिकारलाई नै कुण्ठित गर्ने अनेकौं काम गरेको थियो । त्यसैले त्यो सरकार आफ्नो अवधी पुरा नगरी विचैमा असफल हुनपुग्यो । … Continue reading 110. लोकतन्त्र र नागरिक अधिकारमा भएको क्षतिको क्षतिपूर्ति