Freedom Chautary
Freedom Chautary
८. नेपाली प्रेसले भोगेको द्धन्दकालीन चुनौती र शान्ति प्रक्रिया पछिका चुनौती बारे बिष्णु निष्ठुरीका अनुभव ।
/

नेपाली प्रेस दण्डहिनताले प्रसय पाएकै कारण उकुस मुकुश अवस्थाबाट गुज्रिरहेको छ । द्धन्द्धका बेला भएका ज्यादतीमा संलग्नहरु दण्डित् भएका छैनन् र पिडित्ले अझै न्याय पाउन सकेका छैनन् । यो पृष्ठभुमीमा नेपाली प्रेस माथिको दवाव र अंकुश बिगतमा कस्तो थियो र अहिले कस्तो छ ? प्रेस स्वतन्त्रता बिरुद्धका निर्मम प्रहारमा संलग्नहरु दण्डित् नहुनु र न्याय हार्दै जानुको पिडा पिडित् पत्रकारका परिवारले कसरि भोगी रहेका छन् ? यीनै प्रश्नमा आज हामी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीसंग छलफल गरेका छौं ।