102. सन् २०२० को समीक्षा र नेपाली प्रेसका चुनौतीहरु

Freedom Chautary
102. सन् २०२० को समीक्षा र नेपाली प्रेसका चुनौतीहरु
/

यस अंग्रेजी वर्ष २०२० मा कोभिड–१९ को महामारी बीच विभिन्न क्षेत्रसंगै सञ्चार क्षेत्रपनि निकै प्रभावित हुन पुग्यो । सञ्चारकर्मीहरुले पनि निकै समस्या र चुनौतीको सामना गर्नुप¥यो । तथापी, पत्रकारहरु महामारीको बीचमा पनि अग्रपंतीमा रहेर आफ्नो काममा जुटिनैरहे । आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यस वर्ष पनि नेपाली सञ्चारकर्मीहरुले विभन्न किसिमका अतिक्रमणको सामना गर्नुपर्यो । फ्रिडम … Continue reading 102. सन् २०२० को समीक्षा र नेपाली प्रेसका चुनौतीहरु