Freedom Chautary
Freedom Chautary
104. नेपाली मिडियाको विश्वासनियता र प्रभाव
/

आजको फ्रिडम चौतारी पडकाष्टमा एक समसामयिक मिडिया संवादलाई प्रस्तुत गर्दै छौं ।

वरिष्ठ पत्रकार तारानाथ दाहाल र एभिन्यूज टेलिभिजनका प्रधान सम्पादक केदार कोईराला वीचको यो संवाद नेपाली मिडियाको समसायिक समस्याहरुमा केन्द्रीत छ ।
नेपाली मिडियाको विश्वासनियता र प्रभाव कम हुदैं गएको र मिडिया जगतको पेशागत संस्थाहरु पनि प्रभावहिन देखिएकोमा दाहाल र कोईरालाको गहन विश्लेषण यसमा समेटिएको छ ।
सुनौं,  एक रोचक र गहन मिडिया संवाद फ्रिडम चौतारीको पडकाष्टको १०४ औं अंकमा :