106. प्रतिनिधिसभा विघटनलाई बदर गर्ने ऐतिहासिक फैसला

Freedom Chautary
106. प्रतिनिधिसभा विघटनलाई बदर गर्ने ऐतिहासिक फैसला
/

प्रधानमन्त्री केपी शर्मा ओलीले मिति २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति समक्ष गर्नुभयो । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीले सिफारिस गरेकै आधारमा सोही दिनको २० मिनेट भित्रै प्रतिनिधिसभा विघटन भएको घोषणा गर्नुभयो । सो घोषणा संविधान विपरित भएको भन्दै विभिन्न कानुन व्यवसायी, राजनीतिक दलका नेताहरु लगायत विभिन्न नागरिकहरुका तर्फबाट ३१ वटा रिट निवेदन सर्वोच्च … Continue reading 106. प्रतिनिधिसभा विघटनलाई बदर गर्ने ऐतिहासिक फैसला