Freedom Chautary
Freedom Chautary
127. दिगो विकास प्राप्तिका लागि सूचनाको हकको महत्त्व के छ ? 
/

आज हामी दिगो विकास लक्ष्य हासिल गर्नका लागि सूचनाको हकको महत्त्व के छ भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्दै छौ । आजको उक्त विषयको छलफलमा हुनुहुन्छ, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, वरिष्ठ पत्रकार तथा सूचनाको हकका विज्ञ तारानाथ दाहाल र सूचनाको हकको लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचन्द । सुनौं उहाँहरूलाई आजको पडकाष्टमा