Freedom Chautary
Freedom Chautary
१. दश वर्षे सशस्त्र द्धन्द्धको समयमा नेपाली प्रेसले भोगेका समस्याहरुको चित्रण ।
/

सशस्त्र द्धन्द्धको अन्त भएको पनि एक दशक भईसकेको छ तर द्धन्द्धका घाउहरु अझै आलै छन् ।।।
वास्तवमा १० वर्षे द्धन्द्धको समयमा नेपाली प्रेसले भोगेका समस्याहरु चानचुने थिएनन् । त्यसवेला राज्य तथा बिद्रोही दुबै पक्षबाट निशानामा परेको नेपाली प्रेसका वारेमा धेरै पुस्तक लेखिएका छन । थुप्रै दस्तावेज उपलब्ध छन् । तर, द्धन्द्धका वेला नेपाली प्रेसले कस्ता समस्या भोग्नुप¥यो, कस्तो थियो त्यो कठिन कालखण्डको नेपाली प्रेस भन्ने विषयमा समग्र सामाग्रीको भने अझै अभाव छ ।।।