Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

EP 18 • Freedom Chautary

१८. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियमन गर्ने सरकारले प्रजातान्त्रिक परिपार्टीबाट सत्तामा आएको मर्मलाई आत्मसाथ गरेको छ/छैन ?

कुनै पनि आस्था र विचार प्रवाह गर्दा सरकारको भन्दा फरक हुन जाँदा अरुले भोग्ने समस्या बढ्दै गएको आभाष हुन थाल्यो । देशका पहरेदार पत्रकारहरु त्रसित छन् । सूचना लुकाउने सरकरको कुनै मनसाय नभएको भन्दै दाबी गर्दै आएको सरकार अहिले आफू अनुकूलका सूचना क्षण भरमै मिडिया लगायतमा व्यापक बनाउने, अनि सरकारका महत्वपूर्ण निर्णयहरु एक एक हप्तासम्म लउकाउँदै आएको छ । आफ्नो कमी कमजारी बाहिर नआउन भन्नैका लागि सरकार सूचना लुकाउनमै उद्धत छ । अहिले सरकार घुमाउरो पारामा जनताको अभिमतहरु सार्वजनिक गर्ने प्लेटफर्महरुमा समेत अंकुश लगाउँदै आएको छ । जुनसिकै परिस्थितिमा पुगेको होस् प्रजातान्त्रिक परिपाटिबाट नै पुगेको लोकतान्त्रिक सरकारले गरेका क्रियाकलाप बढी नियन्त्रणमुखी हुँदै गएको छ । के संवैधानिक अधिकारलाई जनताले उपभोग गर्न तर्सनुपर्ने अवस्था अहिले देखा परेको छ ? अहिले त्रास सिर्जना गरेर नियन्त्रण गर्ने सरकारले बाटो लिएको हो ? आजको छलफलमा सहभागी तारानाथ दाहाल, हरिविनोद अधिकरी, नारायण घिमिरे, कमलदेव भट्टराई र सहज मान श्रेष्ठ

0 38
0:00 0:00