Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

EP 117 • Freedom Chautary

117. खुला सरकार साझेदारीको दश वर्ष

लोकतन्त्र र लोकतान्त्रिक शासनलाई नियमित रुपमा नयाँ–नयाँ आविस्कारद्धारा पुर्नताजगी र सुधार गर्दै लैजान ओपन गर्भनमेन्ट पार्टनरसीप ¬(खुला सरकार साझेदारी) स्थापना भएको दश वर्ष पुरा भएको छ । यस विश्व अभियानमा अहिले संसारका ८० भन्दा धेरै देशको सरकारहरु र स्थानीय सरकारहरु साथै नागरिक समाजका हजारौं संस्थाहरु आवद्ध भएर खुला सरकारको आन्दोलनलाई अगाडि बढाइरहेका छन् । पारदर्शीता, नागरिक सहभागिता र सूचनाको प्रविधिको र्सिजनशील प्रयोगद्धारा खुला सरकारको मान्यतालाई प्रर्वद्धन गर्दै सरकार र नागरिक बीच विश्वासपूर्ण अवस्थालाई सवल बनाउने र लोकतन्त्रलाई सार्थक बनाउने यस प्रयासको मूल लक्ष्य हो । यसका लागि सन् २०११ को सेप्टेम्बर ११ तारिखमा यो विश्व संस्थाको स्थापना गरिएको थियो । यस विश्व अभियानमा नेपाल सरकार भने अझै सामेल भएको छैन । खुला सरकार साझेदारी (Open Government Partnership) को २०२१ को विश्व सम्मेलन अघिल्लो साता दक्षिण कोरिया सरकारको आयोजनामा सम्पन्न भयो । महामारीको संकटले गर्दा यो वर्षको विश्व सम्मेलनका धेरैजसो कार्यक्रम भर्चुअल रुपमा आयोजना भए । फ्रिडम चौतारी पडकाष्टको यस शृङ्खलामा हामीले इउभल Open Government World Summit २०२१ को समुद्घाटन समारोहको अडियो रेकर्डलाई प्रस्तु गरेका छौं । डिसेम्बर १५ मा सम्पन्न सो समारोहको महत्वपूर्ण विचारहरु समेटीएको यस पडकाष्टको यस शृङ्खलालाई सुनौं ।

0 78
0:00 0:00