Freedom Chautary
Freedom Chautary
136. अभिव्यक्ति र संगठन स्वतन्त्रतामा नेपाल
/

संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मानवअधिकार परिषदमा गरिने विश्वव्यापी आवधिक समीक्षा अन्तरगत अभिव्यक्ति र संगठन स्वतन्त्रता विषयमा २०८० साउन २४ गते गरिएको कार्यक्रमलाई समेट्दै तयार पारिएको फ्रिडम चौतारी पडकाष्ट । अभिव्यक्ति तथा संगठन स्वतन्त्रताको वर्तमान अवस्थामा राष्ट्रिय मानवअधिकार आयोगले संवैधानिक तथा कानुनीमा रही कसरी काम गरिरहेको छ ? साथै फ्रिडम फोरमले कस्तो भूमिका निर्वाह गरिरहेको छ ? भन्ने समग्र विषयबस्तुसहित तयार पारिएको पडकाष्ट सुनौँ ।