Freedom Chautary
Freedom Chautary
138. अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधिको कार्यान्वयन
/

राष्ट्रिय मानवअधिकार आयोगले अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिकाको कार्यान्वयन अगाडि बढाएको छ । यस निर्देशिका अनुरुप केन्द्रीय स्तरमा निर्देशक समिति गठन भई कार्य थालनी भइसकेको छ । यस निर्देशिकामा आयोगले हालै केही संशोधन गरी प्रदेश स्तरमा पनि पत्रकार सुरक्षा संयन्त्र र कार्य समूह गठन गर्ने र सो कार्य समूहले प्रदेशमा पत्रकार सुरक्षा एवं अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको अध्ययन अनुसन्धान गर्ने प्रावधान राखेको छ ।  सोही निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि आयोगको विशेष भूमिका र फ्रिडम फोरमको सहकार्यका बारेमा राष्ट्रिय मानवअधिकार आयोगका सहसचिव यज्ञ अधिकारीसँग गरिएको कुराकानी आजको पडकाष्टमा