Freedom Chautary
Freedom Chautary
139.  “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था”
/

महालेखा परीक्षकको वार्षिक लेखापरीक्षण योजना २०८० बमोजिम “स्वास्थ्य वीमा कार्यक्रमको कार्यान्वयन अवस्था” विषयको कार्यमूलक लेखापरीक्षणमा नागरिक सहभगिता अनुरुप फ्रिडम फोरम २०८० को कार्यमूलक लेखापरिक्षणमा सहभागी हुँदा सेवाप्रदायक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रद्वारा सेवाग्राही नागरिकहरुलाई सेवा प्रदान गर्दाको वर्तमान अवस्था र यसमा भएका समस्या र कमी कमजोरी तथा नागरिक र अस्पतालहरुसंग यस स्वास्थ्य बीमा कार्यक्रमको बारेमा गरिएको सर्वेक्षणका बारेमा तयार गरिएको पोडकास्ट सुनौँ: