Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More

Subscribe to the Newsletter

Get updates on press freedom and human rights in Nepal.

🔒 We don't spam. Confirm via email required.

Search

Freedom Chautary

Podcast Episodes

EP 47
47. प्रेस स्वतन्त्रताको संघर्षमा होमनाथ र राष्ट्रपुकारको कथा

नेपाली पत्रकारितताको इतिहासमा प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र नागरिक अधिकारको संघर्ष जोडिएर आउँछ । २०१७ साल देखि २०४६ सालसम्म मुलुकमा राजनीतिक स्वतन्त्रता थिएन । नागरिक अधिकार कुण्ठित थियो । यस्तो समयमा पनि अनेक व्यक्तिहरुले साहासी योगदान गरेर पत्रकारिताको माध्यमबाट मुलुकमा राजनीतिक स्... Read more →

Freedom Forum Plays: 0 Downloads 207
EP 46
46. Ensure Justice to Victim Journalists

November 2, International Day to End Impunity for Crimes Against Journalists is marked worldwide in memory of those journalists who lost their lives for doing their job. The day was especially marked in commemoration of the deadly attack and killing of 32 media persons and journalists called Ampatua... Read more →

Freedom Forum Plays: 0 Downloads 158
EP 45
45. सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा सुविख्यात नाम – भीमबहादुर अधिकारी

नेपालको सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा सुविख्यात नाम हो – भीमबहादुर अधिकारी । अर्थमन्त्रालयमा सेवा गर्दै सहसचिवबाट सेवामुक्त भएपछि फेरी करिब दई दशकसम्म बेरुजु फरफारक गर्ने समितिमा रहेर आर्थिक अनुशासन सुधारका लागि उहाँले काम गर्नुभएको थियो । अधिकारी अहिले ९० वर्षमा प्रवेश गर्नु भएको छ । यस्ता... Read more →

Freedom Forum Plays: 0 Downloads 235
EP 44
44. मानव बेचबिखन, मानव अधिकार र सञ्चारको दायित्व

मानव बेचबिखन हाम्रो देशको असाध्यै जेलिएको समस्या हो । परम्परागत रुपमा नेपाली महिलाहरु वेश्यावृृति र दासताको लागि छिमेकी देश भारतका विभिन्न सहरहरुमा बेचिने गर्दथे । अहिले यो समस्या झन् विभिन्न रुपमा फैलिएको छ । वैदेशिक रोजगारीका नाममा संसारका विभिन्न देशहरुमा नेपाली महिलाहरु र श्रमिकहरुको बेचबिखन र श... Read more →

Freedom Forum Plays: 0 Downloads 144
EP 43
43. नेपाली भाषाको पत्रकारितामा कस्तो आदरवाचक सम्बोधन ?

नेपाली पत्रकारितामा समाचार र लेखमा व्यक्तिलाई उल्लेख गरिने शब्द के हुने ? तिमी, तपाईं, तँ, हजुर, मौसुफ के– के ? पात्र, सन्दर्भ र भाव अनुरुप फरक– फरक हुने कि समान रुपमा मध्यम आदर जनाउने तिमी मात्र प्रयोग गर्ने ? यो बहस अहिले फेरी चलेको छ । प्रधानमन्त्री केपी ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजि... Read more →

Freedom Forum Plays: 0 Downloads 162
EP 42
42. झूठो मुद्धाका पीडित पत्रकारको कथा

अनलाइन आवाज डट नेट भन्ने डोमिन भएको लोगो सहितको कुनै फेसवुक पेजले राखेको त्रास फैलाउने प्रकारको झूठा हल्लालाई नियन्त्रण गर्ने नाममा नेपाल प्रहरीले अनलाइन आवाज डट कमका सञ्चालक पत्रकार गौरब खनाललाई १० दिन हिरासतमा मात्रै राखेन गर्दै नगरेको कसूरमा उनले विद्युतीय कारोवार ऐन अन्तरगत मुद्धा खेप्न प¥यो ।... Read more →

Freedom Forum Plays: 0 Downloads 158
EP 41
41. सूचनाको हक  :  कोही पनि वञ्चित नहोस्

नेपालमा सन् २०१९ को International Right To Know Day सेप्टेम्बर २२ देखि २८ तारिखसम्म सप्ताहव्यापी रुपमा नागरिक तहबाट भव्यरुपमा मनाइयो । सूचनामा सर्वव्यापी पहुँचको दिवसको रुपमा संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको  सन्र्दभ आजको पडकाष्टमा केन्द्रित गरिएको छ । सूचनाको हकको अन्तराष्ट्रिय दिवसका वारेमा प... Read more →

Freedom Forum Plays: 0 Downloads 236
EP 40
40. खुला सरकार साझेदारी के हो ?

'ओपन गर्भनमेन्ट पार्टनरसीप' अर्थात खुला सरकार साझेदारी आजको नविनतम शासकीय सुधारको विश्व अभियान हो । नागरिक र सरकारको साझेदारी र सहर्सिजना मार्फत शासकीय प्रणालीमा निरन्तर सुधार गर्दै लोकतान्त्रिक शासनलाई प्रभावकारी वनाउन सेप्टेम्बर २०, २०११ मा स्थापना गरिएको यो विश्व अभियान के हो त ? यस अभियानमा न... Read more →

Freedom Forum Plays: 0 Downloads 186
EP 39
39. पत्रकार ओम हमाल: झुठो अभियोग र दमनको कथा

एक जिल्ला स्तरीय भूमिगत नेताको अन्तरवार्ता गर्दागर्दै २०७६ भदौ ६ गते पोखराको शिशुवाबाट प्रहरीले गिरफ्तार गरी झुठो मुद्धा लागाइएका पत्रकार (janasanchar.com का सम्पादक एवम संचालक) ओम हमाल सर्वोच्च अदालतको दुई पटकको आदेशपछि बल्ल रिहाई भएका छन् । अघिल्लो पटक भदौ १७ गते सर्वोच्च अदालतले प्रहरीको गिरफ्तार... Read more →

Freedom Forum Plays: 0 Downloads 131
EP 38
38. खुला संसद अवधारण र अभ्यास

लोकतन्त्रमा संसदको अह्म महत्व हुन्छ । जनताको प्रतिनिधिका रुपमा संसदले लोकतान्त्रिक प्रणालीको केन्द्रीय तत्वको भूमिका खेल्छ । संसद नै जनताको आवाज हो । जनताको आकांक्षा आवश्यक्ताको प्रतिविम्ब संसदमा झल्कन्छ । तर, पछिल्लो समयमा प्रतिनिधिमूलक लोकतन्त्रको प्रमुख खम्बा संसदप्रति नागरिकको विश्वास र भरोसामा... Read more →

Freedom Forum Plays: 2 Downloads 199
EP 37
37. नेपाली मिडियामा महिला उपस्थिति

नेपाली छापा तथा अनलाइन मिडियामा महिला उपस्थिति काठमाडौंबाट प्रकाशित हुने नौ वटा राष्ट्रिय दैनिकहरुका मुख्य पृष्ठका समाचार सामग्री र छ वटा प्रमुख अनलाइन मिडिया र प्रदेशस्तरीय २१ दैनिक पत्रिकाका समाचार सामाग्रीमा महिला उपस्थिति कस्तो छ ? यस सम्बन्धी अध्ययनमा आधारित बहस आजको पडकास्टमा। समाचारको बाईलाईन... Read more →

Freedom Forum Plays: 0 Downloads 156
EP 36
36. Cyber Crime trend and status- A serious threat to Right to Freedom of Expression in Nepal

There are a growing number of cases in Nepal resorting to Electronic Transaction Act where we hear almost every day that journalists and citizens are arrested and detained by Nepal police claiming their facebook post, comments, and news on media portals. This episode of Freedom Chautary podcast deal... Read more →

Freedom Forum Plays: 0 Downloads 173
EP 35
35. सूचनाको हक ऐनको १२ बर्ष

सूचनाको  हक सम्बन्धि ऐन लागु भएको १३ बर्ष भएको सन्दर्भमा आजको पडकास्टमा छलफलमा जुटेका छौं। सुचनाको हक सम्बन्धी ऐनले २०७६ भदौ ०३ गते १२ बर्ष पुरा गरेको छ ।२०६४ सालको भदौ ३ गते यो ऐन कार्यन्वयनमा आएको हो। हुन त  नेपाली जनताले यो महत्वपूर्ण नागरिक अधिकार मौलिक अधिकारको रुपमा २०४७ सालकै संबिधानमा पा... Read more →

Freedom Forum Plays: 0 Downloads 167
EP 34
34. अभिब्यक्ति स्वतन्त्रता र नेपालका नयॉ मिडिया बिधेयकहरु : टोबी मेन्डल

आजको पडकास्टमा हामीले समेटेका छौँ:एकजना अन्तराष्टिय ख्यातीप्रप्त कानूनबिद अर्थात अभिब्यक्ति स्वतन्त्रता र सूचनाको हकका बिँशेषज्ञ टोबी मेन्डलका बिचारहरु। हालै उहॉ नेपालमा आउनु भएको थियो।र, फ्रिडम फेरमको आग्रहमा उहॉले अभिब्यक्ति स्वतन्त्रता र यस्को आलेकमा नेपालमा बन्दैगरेका नयॉ मिडिया कानुनहरु बारे ल... Read more →

Freedom Forum Plays: 0 Downloads 183
EP 33
33. बिज्ञापन कानुन कस्तो बन्नु पर्ने हो?

नेपालमा बिज्ञापन क्षेत्रलाई नियमन गर्न एक बिशेष कानुन बन्दैछ।बिज्ञपनदाता,बिज्ञापन एजेन्ट, बिज्ञापन प्रसारण गर्ने मिडिया र उपभोक्ता, ४ पक्ष प्रत्यक्ष जोडिने यो बिषय खासमा ब्यापारको क्षेत्र हो।तर यस्को बहुआयमिक प्रभाव छ। अहिले संसदको बिकास तथा प्रबिधि समितिमा छलफल भैरहेको यस सम्बन्धी बिधेयकमा के के क... Read more →

Freedom Forum Plays: 0 Downloads 163
EP 32
32. महिला पत्रकारका आफ्नै कथा

महिला पत्रकारहरुले आफ्नो कार्यक्षेत्रमा भोग्नुपरेका समस्या अझ भनौं महिलामाथि हुने हिंसाका घटनाका बिरुद्दमा आवाजहरु उठान थालेको छ । मोफसलमा होस् चाहे राजधानीमानै किन नहोस लैंगिक हिंसाका घटनामा महिला पत्रकारहरुका आवाज सशक्त रुपमा  बाहिर आउन थालेको छ। यही सन्दर्भमा आजको पडकास्टमा मध्यनेपालको नयॉ जिल्... Read more →

Freedom Forum Plays: 0 Downloads 172
EP 31
31. स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र स्थानीय बिषयको समाचार

नेपालमा मुख्य शहरी क्षेत्रमा मात्रै होईन,जिल्ला सदरमुकाम र स्थानीय बजारहरुसम्म पत्रकारिता बिस्तार भएको छ। रेडियो र पत्रपत्रिका समुदाय तहसम्म छन।अब त टिभी र अनलाईन पनि गॉउ गॉउमा सन्चालन भैरहेका छन।यसै सन्दर्भमा आज हामी कुरा गर्दैछौ गुल्मीको। गुल्मी पश्चिम पहाडको प्रदेश नं ५ मा रहेको सुन्दर जिल्ला हो।... Read more →

Freedom Forum Plays: 0 Downloads 164
EP 30
30. पत्रकार विरुद्धका हिंसाका कथा

प्रेस स्वतन्त्रता र पत्रकार  विरुद्दको हिंसाको घटना बढेका छन।र,अभिब्यक्ति स्वतन्त्रताका क्षेत्रमा पनि संकट थपिएका छन।यसै सन्दर्भका  समसामयिक प्रबृतिहरु बारेमा फ्रिडम फोरमले नियमित रिर्पोटहरु प्रकाशन गर्दै आएको छ।यस्ता घटनाक्रमले स्वतन्त्र पत्रकारिताको माहोल बिग्रन थालेको देखाउँछ। अर्कोतीर स्वतन्त्र... Read more →

Freedom Forum Plays: 0 Downloads 239
EP 29
29. सूचना प्रविधि विधेयकको जोखिम

सूचनाना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र इन्टरनेट प्रविधिमार्फत जनतालाई राम्रो शासन प्रदान गर्न,जीवन सहज बनाउन,सिर्जनशील उधमको प्रवर्द्दन गर्न  आउनु पर्ने हो। तर सकारात्मक  नियमनका प्रस्तावहरु हुनुपर्नेमा हरेक बिषयमा नकरात्मक एप्रोचबाट नियन्त्रणका लागि कठोर र अब्यबहारिक प्राबधानह... Read more →

Freedom Forum Plays: 0 Downloads 170
EP 28
28. नेपाली पत्रकारिता: जुझारु,निष्पक्ष र विश्वसनिय

नेपाली पत्रकारहरुमा  स्वतन्त्र र जुझारु अभ्यासको प्रशस्त गुण छ। सरकारका कामको  निगरानी गर्ने र खवरादी गर्ने दावित्ववोध पनि उनीहरुमा छ ।समग्रमा आलोचनात्मक प्रबृत्ति सशक्त छ। त्यसकारण शक्तिशाली बर्गका लागि यो चुनौति बनेको छ। अहिलेको सरकारका ठुलावडाहरुले पनि पत्रकारहरुलाई समस्याका रुपमा बुझेका छन।तसर्थ... Read more →

Freedom Forum Plays: 0 Downloads 158