Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.
Freedom Chautary
Podcast Episodes
EP 7
७. मधेस तथा थरूहट आन्दोलनका क्रममा मारिएका पत्रकारका परिवारको पिडा ।
सीमांकको विरोधमा तत्कालीन मधेसी मोर्चाले थालेको आन्दोलनको समाचार संकलन गर्न २०७२ साल भदौ २३ गते महोत्तरी सदरमुकाम जलेश्वर पुगेका १७ वर्षिय युवा पत्रकार रोहन चौधरीले प्रहरीको गोली लागेर ज्यान गुमाए र सोही आन्दोलन एकै परिवारका अर्का सदस्य ६० वर्षीय रेडक्रसकर्मी तथा क्रियाशील पत्रकार गणेश चौधरीको पनि ज... Read more →
EP 6
६. द्धन्द्धपिडितलाई न्याय दिनका लागि द्धन्द्धकालीन दुई आयोग के गरिरहेका छन् त ?
१० वर्षे सशस्त्रद्वन्द्वमा पीडित भएका नागरिक त्यसमा पनि पत्रकार र तिनका परिवारलाई न्याय दिलाउने प्रश्नमा द्धन्द्धकालीन दुई आयोग के गरिरहेका छन् ? द्वन्द्वकालीन घटनाको सत्यपत्ता लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ४ बर्ष कार्यकाल सफल की असफल ? १० बर्षसम्म चले... Read more →
EP 5
५. तत्कालीन बिद्रोही माओवादीका तर्फबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको परिवारले कसरी पायो आंशीक न्याय ?
द्धन्द्धकालमा तत्कालीन बिद्रोही माओवादीका तर्फबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापा, कसरि मारिए । के कारण मारिए र थापाको अपहरण तथा हत्यामा संलग्नता स्विकार गरेकाहरुले कानुनी लडाईंका क्रममा अदालत् सामु कसरि घटना प्रति प्रायश्चीत् गरे ? अनि द्धन्द्धकालमा पत्रकारिता कर्म गर्दाका समस्या कस्ता कस्ता... Read more →
EP 1
१. दश वर्षे सशस्त्र द्धन्द्धको समयमा नेपाली प्रेसले भोगेका समस्याहरुको चित्रण ।
सशस्त्र द्धन्द्धको अन्त भएको पनि एक दशक भईसकेको छ तर द्धन्द्धका घाउहरु अझै आलै छन् ।।। वास्तवमा १० वर्षे द्धन्द्धको समयमा नेपाली प्रेसले भोगेका समस्याहरु चानचुने थिएनन् । त्यसवेला राज्य तथा बिद्रोही दुबै पक्षबाट निशानामा परेको नेपाली प्रेसका वारेमा धेरै पुस्तक लेखिएका छन । थुप्रै दस्तावेज उपलब्ध छन्... Read more →
EP 4
४. सशस्त्र द्धन्द्धका बेला बिद्रोही माओवादीको आधार इलाकामा समाचार संकलन गर्दाको अनुभव ।
२०५७ सालमा तत्कालीन माओवादीले दोलखामा जनसरकार घोषणा गर्दाको हो ।। २०५२ साल फागुन १ गते देखि मुलुकमा सुरु भएको सशस्त्र युद्धको रापबाट राज्यका धेरै निकाय पिल्छिरहेका थिए । ग्रामिण क्षेत्रमा राज्यको उपस्थिति सुन्य प्राय बन्दै थियो । पटक पटक परिवर्तन भइरहने सरकार, तत्कालीन राज दरवारको दाउपेच । माओवादीको... Read more →
EP 3
३. द्धण्डहिनता बढ्नुमा को जिम्मेवार ? नागरिक अगुवा–प्रेस तथा वाक स्वतन्त्रताका अभियान्ताहरुको अनुभव ।
फ्रिडम पोडकाष्टमा हामी समग्रमा द्धन्द्धकालीन पत्रकारिता र नेपाली समाजले भोगेको अत्यासलाग्दो चुनौतीहरु जोड्दै छौं । हुन त नेपाली हिजो जुन चुनौतीको चौघेरामा थियो, आज पनि त्यस्तै त्यस्तै प्रकृतिको चुनौतीसंग जुधीरहेको छ । फरक यति हो, हिजो मुलुकमा सशस्त्र युद्ध थियो र राज्य पनि धेरै हदसम्म निरंकुश थियो ।... Read more →
EP 2
२. द्धन्द्धकालीन नेपाली प्रेसका बिषयमा अधीकारकर्मी र पिडित् परिवारको अनुभव ।
सशस्त्र द्वन्द्वका बेला बिभिन्न आवरणमा पीडित पत्रकार र तिनलाई न्याय दिने प्रश्नमा भईरहेको ढिलाईको बिषय उठाई रहेका छौं । जुन विश्वव्यापी सरोकारको बिषय हो । अन्तराष्ट्रिय मापदण्ड र सर्वोच्च अदालतको निर्देशको समेत अवज्ञा गर्दै अहिले मानवताविरुद्धको जघन्य अपराधमा संलग्नलाई समेत उन्मुक्ति दिईंने त हैन भन... Read more →