Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

Freedom Chautary

Podcast Episodes

EP 107
107. साइबर अपराध र मानवअधिकार

नेपालमा इन्टरनेटमा हुने मानवअधिकार विशेषगरी अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत गोपनियताको सन्दर्भमा विद्युतिय कारोबार ऐनको दफा ४७  को प्रयोग हुदँै आएको छ । तर, कतिपय सन्दर्भमा इन्टरनेटमाथि हुने अभिव्यक्ति र गोपनीयता साइबर क्राइमको नाममा उल्लंघन हुदै आएको छ । विगतका विभिन्न घटनाहरु हेर्दा पत्रकारले र... Read more →

Freedom Forum Plays: 0 Downloads 209
EP 106
106. प्रतिनिधिसभा विघटनलाई बदर गर्ने ऐतिहासिक फैसला

प्रधानमन्त्री केपी शर्मा ओलीले मिति २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपति समक्ष गर्नुभयो । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्रीले सिफारिस गरेकै आधारमा सोही दिनको २० मिनेट भित्रै प्रतिनिधिसभा विघटन भएको घोषणा गर्नुभयो । सो घोषणा संविधान विपरित भएको भन्दै विभिन्न कानुन व्यवसा... Read more →

Freedom Forum Plays: 0 Downloads 215
EP 105
105. UPR on Freedom of Association and Peaceful Assembly

Universal Periodic Review is a global platform provided by United Nations Human Rights Council to the governments and civil society members to put forth human rights issues on a periodic basis. In this regard, a UPR report on Freedom of Association and Peaceful Assembly was also submitted to the thi... Read more →

Freedom Forum Plays: 0 Downloads 219
EP 104
104. नेपाली मिडियाको विश्वासनियता र प्रभाव

आजको फ्रिडम चौतारी पडकाष्टमा एक समसामयिक मिडिया संवादलाई प्रस्तुत गर्दै छौं । वरिष्ठ पत्रकार तारानाथ दाहाल र एभिन्यूज टेलिभिजनका प्रधान सम्पादक केदार कोईराला वीचको यो संवाद नेपाली मिडियाको समसायिक समस्याहरुमा केन्द्रीत छ । नेपाली मिडियाको विश्वासनियता र प्रभाव कम हुदैं गएको र मिडिया जगतको पेशागत... Read more →

Freedom Forum Plays: 0 Downloads 208
EP 103
103. Universal Periodic Report on Freedom of Expression

Universal Periodic Review (UPR) is a process that involves periodic review of the human rights records of the Member States by the United Nations Human Rights Council (UNHRC) where Nepal is also a member state. On January 21, 2021, the thirty-seventh session of the Human Rights Council's UPR working... Read more →

Freedom Forum Plays: 0 Downloads 190
EP 102
102. सन् २०२० को समीक्षा र नेपाली प्रेसका चुनौतीहरु

यस अंग्रेजी वर्ष २०२० मा कोभिड–१९ को महामारी बीच विभिन्न क्षेत्रसंगै सञ्चार क्षेत्रपनि निकै प्रभावित हुन पुग्यो । सञ्चारकर्मीहरुले पनि निकै समस्या र चुनौतीको सामना गर्नुप¥यो । तथापी, पत्रकारहरु महामारीको बीचमा पनि अग्रपंतीमा रहेर आफ्नो काममा जुटिनैरहे । आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा यस वर्ष पनि... Read more →

Freedom Forum Plays: 0 Downloads 216
EP 101
101. नेपाली मिडियाको विषयवस्तु विमर्श

गत मंसिर २० गते शनिबार एन्टेना फाउण्डेसनको प्रस्तुति नेपाल चौतारीमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र किरण नेपाल बीच नेपाली मिडियाको विषयवस्तु र कोभिड– १९ को महामारीको सन्दर्भमा नेपाली पत्रकारिताको प्रस्तुति लगायतका विषयमा लामो कुराकानी भएको थियो । देशका दुईसय भन्दा बढी स्थानीय रेडियोहरुबाट प्रशारण... Read more →

Freedom Forum Plays: 0 Downloads 172
EP 100
100. Voice for justice and Solidarity to victim journalists

Journalists are killed, kidnapped, disappeared, jailed, attacked, and threatened globally. However, the impunity against these crimes is on the rise. In Nepal too, most of the cases of impunity for crimes against journalists are still awaiting justice and impunity continues unabated. Journalists' sa... Read more →

Freedom Forum Plays: 0 Downloads 167
EP 99
99. खुला सरकार साझेदारीमा नेपाल

लोकतान्त्रिक शासन प्रणालिलाई निरन्तर सिर्जनात्मक परिस्कार गर्दै परिणाममा प्रभावकारिता बढाउन नागरिक र राज्य बिच हर तह र मामिलामा क्रियाशिल साझेदारीको अवस्था आवश्यक पर्दछ । यहीँ अवधारणालाई सार्थक बनाउन सन् २०११ को सेप्टेम्बरमा ओपन गभर्नमेन्ट पार्टनरसिप (OGP) को अभियान शुरु भएको हो । राज्यका औपचारकि सं... Read more →

Freedom Forum Plays: 0 Downloads 154
EP 98
98. पत्रकार सुरक्षा र दण्डहीनताको निरन्तरता

सशस्त्र द्धन्दको बेलाबाट यता देशको राजनीतिमा क्रमश सुधार आएपनि विगतको द्वन्द्वमा पीडित भएका पत्रकार तथा उनीहरुको परिवारले पाउनुपर्ने न्यायको प्रत्याभूति अझै हुन सकेको छैन । अझ पत्रकार माथि हुने हिंसाको घटनामा केही वर्ष यता बढोत्तरी हुन थालेको छ । दण्डहीनताको संस्कृति मौलाई रहेको छ । हरेक वर्ष नोभ... Read more →

Freedom Forum Plays: 0 Downloads 136
EP 97
97. नेपालमा मिडिया कानुन र नीति सुधारको अवस्था

नेपालमा केही वर्ष यता सूचना तथा सञ्चार क्षेत्रका विभिन्न नीति र कानुन वनाउने  र पुराना कानुन परिमार्जन गर्ने क्रम चलेको छ । नयाँ संविधान जारी भएपछि सो अनुरुप पत्रकारिता र आमसञ्चार क्षेत्रमा पनि नयाँ सन्दर्भमा व्यापक सुधारको आवश्यक्ता थियो । २०७२ सालमा आमसञ्चार क्षेत्रको नीति तर्जुमा भयो । कार्यान... Read more →

Freedom Forum Plays: 0 Downloads 194
EP 96
96. नेपालमा इन्टरनेट र अभिव्यक्ति स्वतन्त्रता

आजको युग सूचना प्रविधिको युग हो। मानव जीवन र यसका हरेक कृयाकलापमा इन्टरनेट प्रविधि अभिन्न रुपमा जोडिएको छ। इन्टरनेटका अनेकौ प्लेटफर्म नै आजको अभिव्यक्ति र संवादको मुख्य माध्यम भएका छन । तर, यो प्रविधिको उपयोगमा अनेक बाधा र अप्ठ्यारा पक्षहरु पनि छन। यसको वृहत्तर स्वरुपको प्रभावबाट डराएर परम्परागत राज... Read more →

Freedom Forum Plays: 0 Downloads 104
EP 95
95. नेपाली पत्रकारिताको डिजिटाइजेशन रुपान्तरण

सूचना प्रविधिमा आएको क्रान्तिले नेपाली पत्रकारिता क्षेत्रलाई पनि व्यापक प्रभाव पारेको छ । आमसञ्चारका परम्परागत माध्यमहरु पत्रपत्रिका, रेडियो र टेलिभिजनहरुसंगै अहिले इन्टरनेटका माध्यमबाट सञ्चालन हुने अनलाइन सञ्चारमाध्यमहरु स्थापना र संचालन गर्ने लहर चलेको छ । अहिले देशमा २५ सयको हाराहारीमा अनलाइनहरुल... Read more →

Freedom Forum Plays: 0 Downloads 78
EP 94
94. नेपालमा सूचनाको हकका चुनौतिहरु

सूचनाको हक मानिसको नैसर्गिक हक हो । सूचनाको हकलाई लोकतान्त्रिक शासनको प्राणवायु पनि मानिन्छ । नेपालको संविधानको धारा २७ ले पनि यसलाई नेपाली नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरेको छ ।  यसको कार्यान्वयनको लागि सूचनाको हक सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६५ व्यवस्था सहित राष्ट्रिय सूचना आयोगको व्यव... Read more →

Freedom Forum Plays: 0 Downloads 92
EP 93
93. लोकतन्त्र र मानव अधिकार

आजको विषय गहन र रोचक दुवै छ। आजको विषय हो लोकतन्त्र र मानव अधिकार । यी दुबै कुरा  एक अर्कामा छुट्ट्याउनै नसकिने विषय हुन् । लोकतन्त्र एउटा राजनीतिक प्रणाली हो, जो निरन्तर लोकतान्त्रिकरणको माध्यमवाट परिस्कृत हुॅदै आम मानिसको चाहाना र हितको परिपूर्ति गर्न अग्रसर भैरहन्छ। मानव अधिकार एउटा मानिस भएर आत्... Read more →

Freedom Forum Plays: 0 Downloads 596
EP 92
92. नेपालको सन्दर्भमा लोकतन्त्र र महामारी

कोभिड-१९ को महामारीमा नेपालको लोकतन्त्र मिचिएको छ। पारदर्शी, सहभागितामूलक र उत्तरदायी सरकारको शासन मार्फत महामारीबाट जनताले सुरक्षा पाउने अवस्था रहेन। जनस्वास्थ्य र जनजीविका दुवै गम्भिर संकटमा परेको मात्र छैन नागरिक स्वतन्त्रता पनि खलबलिएको छ। लोकतन्त्रको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा फ्रिडम फोरमल... Read more →

Freedom Forum Plays: 0 Downloads 103
EP 91
91. Women's representation in Nepali media and their status during pandemic

Media is an important medium that raises the voice of the voiceless and advocates on various issues including gender equality in our society. It is equally imperative that media itself practices gender equality; not only in newsrooms but also in their contents. With this view, FF had launched an... Read more →

Freedom Forum Plays: 0 Downloads 77
EP 90
90. प्रदेश २ का प्रेस स्वतन्त्रता सम्बन्धि दुईवटा कानुनहरु

संघीयताको कार्यान्वयनका सन्र्दभमा हाल संघ, प्रदेश र स्थानीय तहमा विभिन्न क्षेत्रसँग सम्बन्धित कानूनहरु तर्जुमा भइरहेका छन्  । त्यस क्रममा सूचना, पत्रकारिता र सञ्चारका विषयहरुमा पनि तिनै तहमा विभिन्न कानूनहरु बनिरहेका छन् । सो बारे यसै सन्र्दभमा हालसालै प्रदेश– २ को प्रदेश सभाले सञ्चारसँग सम्बन्धित २... Read more →

Freedom Forum Plays: 0 Downloads 64
EP 89
89. नेपाली समाचारमा महिला र कोभिड-१९

महामारीमा महिला पत्रकार फ्रिडम फोरमले २०१७ देखि विभिन्न नेपाली सञ्चारमाध्यमका समाचारमा महिलाको उपस्थिति विषयमा अनुगमन गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । यस अनुगमनले २०१७ देखि २०२० सम्म आउँदा समाचारको बाइलाइनमा महिला पत्रकारको उपस्थितिमा केही बृद्धि भएको देखाएको छ । त्यसैगरी, पत्र पत्रिकाका मुख्य प... Read more →

Freedom Forum Plays: 0 Downloads 73
EP 88
88. Deteriorating status of Press Freedom and Freedom of Speech  in Nepal surrounding COVID-19 pandemic

This episode of podcast focused on status of press freedom and freedom of expression after enforcement of lockdown owing to noble corona virus in Nepal.  From March 24 to the end of June, 2020, a total 54 cases of violation were recorded. Out of which 45 cases of press freedom violation and 9 cases... Read more →

Freedom Forum Plays: 0 Downloads 97