Logo

Subscribe

Get the latest updates delivered straight to your inbox.

About Us

Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.

Know More
Newsletter image

Subscribe to the Newsletter

Join 10k+ people to get notified about new posts, news and tips.

Do not worry we don't spam!

Freedom Chautary

Podcast Episodes

EP 127
127. दिगो विकास प्राप्तिका लागि सूचनाको हकको महत्त्व के छ ? 

आज हामी दिगो विकास लक्ष्य हासिल गर्नका लागि सूचनाको हकको महत्त्व के छ भन्ने विषयमा केन्द्रित रहेर चर्चा गर्दै छौ । आजको उक्त विषयको छलफलमा हुनुहुन्छ, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, वरिष्ठ पत्रकार तथा सूचनाको हकका विज्ञ तारानाथ दाहाल र सूचनाको हकको लागि राष्ट्रिय महासङ्... Read more →

Freedom Forum Plays: 0 Downloads 186
EP 126
126. नेपाली पत्रकारहरुका लागि डिजिटल सुरक्षा अत्यावश्यक

नेपालका १० मध्ये ७ जना पत्रकारले आफूले डिजिटल असुरक्षाबाट पिडित भएको बताएका छन् । यो तथ्यांक फ्रिडम फोरमले नेपालभरीबाट एक सय पत्रकारका बीचमा गरेको एक अध्ययनबाट प्राप्त भएको हो । यस तथ्यांकलाइृ केलाउँदा नेपाली पत्रकारीतामा डिजिटल असुरक्षा एउटा गम्भिर समस्या भैसकेको तथ्यहरु पाइएको छ । पत्रकारले कस्ता... Read more →

Freedom Forum Plays: 0 Downloads 266
EP 125
125. नेपालमा प्रेस स्वतन्त्रता

आज हामी विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ को सन्दर्भमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो छ भन्ने विषयमा छलफल गर्दैछौं । यस वर्ष पनि नेपालमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रताको अवस्था चुनौतीपूर्ण रह्यो । फ्रिडम फोरमद्वारा गरिएको अनुगमन प्रतिवेदन अनुसार यस ३ मे २०२१ देखि २ मे २०... Read more →

Freedom Forum Plays: 0 Downloads 186
EP 124
124. साइबर अपराध र विधुतीय कारोबार ऐनको कार्यान्वयन अवस्था

इन्टरनेट र सूचना प्रविधिको विकास सँगै नयाँ अवसरहरुको सृजना भएका छन् । साथै यसका विभिन्न चूनौतिहरु पनि नभएका हैनन् । विधुतिय सामाग्रीको प्रयोगबाट हुने साइबर अपराधका समाचार हामी दिनहुँ सुन्दै आईरहेका छौँ । नेपालमा विधुतीय कारोबारको नियमन गर्ने उद्देश्यले विधुतिय कारोबार ऐन ल्याइएको थियो । तर यस ऐनक... Read more →

Freedom Forum Plays: 0 Downloads 117
EP 123
123. Future of Public Service Broadcasting

The debate on public media and Public Service Broadcasting is still ongoing after two decades of the formulation of the Bill to amend and integrate the laws related to Public Service Broadcasting, 2020 in Nepal. The bill is still under consideration in parliament. Freedom Forum has been working and... Read more →

Freedom Forum Plays: 0 Downloads 140
EP 122
122. सूचना प्रविधि विधेयक समस्या र संशोधन

सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (सूचना प्रविधि विधेयक) विगत तीन वर्षदेखि संघीय संसदमा विचाराधीन छ । यो विधेयक सरकारले संघीय संसदको प्रतिनिधि सभामा २०७५ साल फागुन २ गते दर्ता गरेको थियो । यो विधेयकले सूचना प्रविधिको विकास, प्रवद्र्धन र नियमन गर्न साइबर सुरक्षाको उचित व्यवस्था गरी... Read more →

Freedom Forum Plays: 0 Downloads 144
EP 121
121. राष्ट्रिय प्रसारण नियमावली संशोधन र सरोकार

सरकारले गुपचुप रुपमा राष्ट्रिय प्रसारण नियमावलीका विभिन्न १० वटा नियमहरुमा व्यापक परिर्वतन गरी राजपत्रमा २०७८ फागुन १९ गते प्रकाशन भएपछि यो विषयमा सरोकारवालाहरु आश्चर्यमा परेका छन् । राष्ट्रिय प्रसारण ऐन अथवा सूचना प्रविधि सम्बन्धी कानुनहरुमा समावेश हुनुपर्ने गम्भिर र नयाँ विषयहरु समेत सरकारले आफै न... Read more →

Freedom Forum Plays: 0 Downloads 113
EP 120
120. नेपालमा पत्रकारका लागि डिजिटल असुरक्षाको अवस्था

आजको युग डिजिटल युग हो । हाम्रा अभिव्यक्ति, सन्देश, प्रवाह आर्थिक क्रियाकलाप, पठनपाठन, मनोरञ्जन सबै डिजिटल माध्यमबाट हुन थालेका छन् । फोनको बढ्दो प्रयोग र फैलदो इन्टरनेटका कारण मानिसका विविध गतिविधि अन्लाइनमा हुन्छन् । नेपालमा पनि दिनहुँ लाखौं मानिस अनलाइन हुन्छन् । पत्रकारिता र मिडिया क्षेत्रमा काम... Read more →

Freedom Forum Plays: 0 Downloads 134
EP 119
119. नेपालमा प्रेस स्वतन्त्रताको अवस्था

आज हामी सन् २०२१ मा नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो रह्यो भन्ने विषयमा छतलफल गर्दै छौं । यस वर्ष पनि नेपालमा प्रेस स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रताको अवस्था चुनौतिपूर्ण नै रह्यो । फ्रिडम फोरमद्धारा गरिएको अनुगमनको प्रतिवेदन अनुसार यस वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटना घटे ज... Read more →

Freedom Forum Plays: 0 Downloads 136
EP 118
118. लोकतन्त्रमा खुला सरकार, त्यसमा नागरिक आवाज र सहभागिता

लोकतन्त्र र लोकतान्त्रिक शासन भनेको आम मानिसको आवाज सुनिने र उनीहरुलाई सहभागी गराउने प्रणाली हो । तर, अहिले संसार भरी नै सार्वजनिक मामिलामा नागरिकको आवाज र उनीहरुको सहभागिताको अवस्था कमजोर पारिएको छ । Civic Space का लागि प्रशस्त अवसर सुनिश्चित नभएको प्रणालीलाई नै अधिनायकवादी शासन भनिन्छ । अहिले ख... Read more →

Freedom Forum Plays: 0 Downloads 137
EP 117
117. खुला सरकार साझेदारीको दश वर्ष

लोकतन्त्र र लोकतान्त्रिक शासनलाई नियमित रुपमा नयाँ–नयाँ आविस्कारद्धारा पुर्नताजगी र सुधार गर्दै लैजान ओपन गर्भनमेन्ट पार्टनरसीप ¬(खुला सरकार साझेदारी) स्थापना भएको दश वर्ष पुरा भएको छ । यस विश्व अभियानमा अहिले संसारका ८० भन्दा धेरै देशको सरकारहरु र स्थानीय सरकारहरु साथै नागरिक समाजका हजारौं संस्थाहर... Read more →

Freedom Forum Plays: 0 Downloads 156
EP 116
116. इन्टरनेटमा मानवअधिकार

इन्टरनेट र साइबर स्पेसमा मानवअधिकार कसरी सुरक्षित र सवलीकरण गर्ने भन्ने विषयमा आजको छलफललाई प्रस्तुत गरिएको छ । आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधि र इन्टरनेट हरेक मानिसको अभिन्न अंग जस्तै भैसकेको छ । यो माध्यमको प्रयोगमा मानवधिकारका विभिन्न संवेदनशिल पक्षहरु पनि जोडिएर आएको छ । खासगर... Read more →

Freedom Forum Plays: 0 Downloads 156
EP 115
115. सूचनाको हक र कारबाहीको अवस्था

सूचनाको हक सम्बन्धी कानुन निर्माण भएको १४ वर्ष भैसकेको छ । यो हक कार्यान्वयनमा आएको यतीका वर्ष वितिसक्दा यसको प्रयोग भने उचित मात्रामा हुनसकेको छैन । साथै, उक्त हकको प्रयोग गरेर सूचना माग गर्ने नागरिकले पनि सहज रुपमा सूचना पाउँन सकेका छैनन् । सूचना मागकर्ताले सार्वजनिक चासो सम्बन्धी माग गरेका सूच... Read more →

Freedom Forum Plays: 0 Downloads 160
EP 114
114. Human rights protection in cyber security strategy.

Freedom Forum has recently published- a Nepali booklet on human rights issues in relation to cyber security. It is a Nepali translation of an English document, ‘Developing National Cyber security Strategies which Respect, Protect and Promote Human Rights’, a policy paper prepared by the UK-based org... Read more →

Freedom Forum Plays: 0 Downloads 179
EP 113
113. सूचनाको हकको अन्तराष्ट्रिय दिवस

आज सेप्टेम्बर २८ अर्थात सूचनाको हकको अन्तराष्ट्रिय दिवस । सूचनाको पहूँचसँगै सशक्त सबल र प्रभावकारी बनौं र बनाऔं भन्ने नारासहित यो दिन आज विश्वभरी मनाइदै छ । आज यस अन्तराष्ट्रिय दिवस मनाउने क्रममा फ्रिडम फोरमले यस सम्बन्धी विषेश छलफलसहितको पडकाष्ट तयार पारेको छ । यस छलफलमा हुनुहुन्छ फ्रिडम फोरामका... Read more →

Freedom Forum Plays: 0 Downloads 170
EP 112
112. दीगो विकास : पत्रकार सुरक्षा र सूचनाको हक

फ्रिडम चौतारी पडकाष्टमा आजको बहस स्वतन्त्र प्रेसको सुरक्षा र सूचनामा आम पहूँचको विषय दीगो विकासको लक्ष्य हासिल गर्ने एक प्रमुख आधार हो भन्नेमा केन्द्रीत गरिएको छ । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मका लागि १६ वटा लक्ष्य र १६९ वटा गन्तव्यसहितको दीगो विकास लक्ष्य घोषणा गरेको ६ वर्ष भैसक्यो । सो लक्ष्य... Read more →

Freedom Forum Plays: 0 Downloads 188
EP 111
111. सूचनाको हक र यसका चुनौति

सूचनाको हकको विकासक्रम, यसको कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र यसको पहुँचको बारेमा आजको फ्रिडम चौतारी पडकाष्टमा प्रस्तुत गरेका छौं । गत साउन २९ गते माउन्टेन टेलिभिजनको फोरम फर पब्लिक भोईसमा प्रकाशित उक्त जानकारीमूलक छलफलमा हुनुहुन्छ राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बा... Read more →

Freedom Forum Plays: 0 Downloads 189
EP 110
110. लोकतन्त्र र नागरिक अधिकारमा भएको क्षतिको क्षतिपूर्ति

अघिल्लो नेकपाको नेतृत्वमा रहेको केपी शर्मा ओलीको सरकार अधिनायकवादी र स्वेच्छाचारी भयो भनेर चौतर्फी विरोध भयो । सो सरकारले संविधानको भावना र अक्षर अनुसार काम नगरी आफुखुसी कानुनहरु निर्माण गरेको, कानुनहरुको दुरुपयोग गरेको र आधारभूत मानवअधिकारलाई नै कुण्ठित गर्ने अनेकौं काम गरेको थियो । त्यसैले त्यो सर... Read more →

Freedom Forum Plays: 0 Downloads 195
EP 109
109. नेपालमा कोभिड सम्बन्धि वित्त व्यवस्थापन पारदर्शिता र जवाफदेहिताको अवस्था

नेपालमा कोभिड वित्त व्यवस्थापनको पारदर्शिता र जवाफदेहिता विषयमा अन्तराष्ट्रिय बजेट पार्टनरसीप (आइबीपी) र फ्रिडम फोरमको सहकार्यमा प्रकाशित कोभिड -१९ वित्त व्यवस्थापन प्रतिवेदनका मुख्य विश्लेषण, निष्कर्ष र सुझावहरु आजको पडकाष्टमा प्रस्तुत छ । सुनौं फ्रिडम चौतारी पडकाष्टको १०९ औं अंक | Read more →

Freedom Forum Plays: 0 Downloads 200
EP 108
108: Cyberspace: Crime, international norms and human rights

The increasing use of ICTs has both positive and negative effects in society. The issues ranging from communications to learning and business are fostered by ICTs on the one hand while it has been misused for various malicious purposes. Many countries across the globe have begun homework to regulate... Read more →

Freedom Forum Plays: 0 Downloads 233