Freedom Forum is a prominent non-governmental organization in Nepal dedicated to institutionalizing democracy, protecting and promoting human rights, press freedom, freedom of expression, right to information, promoting audit accountability, open and accountable budget, public finance reforms, citizen engagement in public finance management and citizen participation in audit. Established in February 2005, the organization emerged in response to the political turmoil following Former King Gyanendra’s coup dated February 1, 2005, which imposed severe restrictions on media and democratic rights. A group of media professionals, legal experts, and academics founded Freedom Forum to safeguard Nepal’s hard-earned democratic freedoms during this repressive period.
Freedom Chautary
Podcast Episodes
EP 27
27. पत्रकारिता : स्वनियमनमा चल्ने नैतिक र स्वतन्त्र काम
जिम्मेवार,सन्तुलित भएर नैतिक आधारमा न्याय र सत्यको वकालत गर्ने पत्रकारिताले यतिबेला नेपालमा असुरक्षा महसुस गर्न थालेको छ। जनताको तर्फबाट राज्य र समाजका विभिन्न क्रियाकलापलाई निरन्तर निगरानी र खबरदारी गर्छ पत्रकारिताले । संबिधानत: पूर्ण स्वतन्त्रता दिएको भएपनि स्वतन्त्र र निर्भिक भएर पत्रकारिता गर्न... Read more →
EP 26
26. स्थानीय समाचारहरुको वाइलाईन र समाचार श्रोतमा महिलाको उपस्थिति
गण्डकी प्रदेश, प्रदेश ५ , कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका संचार माध्याममा प्रकाशित समाचारहरुका वाइलाइन र श्रोतमा महिलाको उपस्थिति र लैंगिक दृष्टिकोणले समाचारमा महिलाको प्रस्तुति वारे एक छलफल। आजको यो पडकाष्टमा सहभागीहरु हुनुहुन्छ: फ्रीडम फोरमका कार्यकारी प्रमुख तारानाथ दहाल र अनुगमनकर्ता नान... Read more →
EP 25
25. स्वतन्त्र र स्वायत्त राष्ट्रिय मानव अधिकार आयोग
देशमा राजनीतिक परिवर्तन र संविधानले दिएको नागरिकको अधिकार तथा नयाँ कानुनहरु बनाउने परिपेक्षमा संविधानको भावना अनुसार बनाउनु पर्ने ऐन÷कानुनमा मौलिक हक भित्र १६ वटा कानुन बनाउन पर्ने सरकारको दायित्व छ । यस अन्तरगत राष्ट्रिय मानव अधिकार आयोगको – २०६८ को ऐन संसोधन गर्नु पर्नेछ । राज्यको महत्वपूर्ण अंगको... Read more →
EP 24
24. स्वतन्त्रता र खुल्ला समाजका लागी शिक्षा निति
शिक्षा पद्धतिको प्रत्याभूति सरकारले दिनुपर्छ । शिक्षा नीति व्यक्तिगत स्वतन्त्रतालाई प्राथामिकतामा राखेर जिम्मेवारी निर्वाह गर्न सक्ने नीतिको आवश्यकता छ । सही शिक्षा प्राप्तीका लागि प्रजातान्त्रिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जोडिएको हुन्छ । कुनै पनि समाजको विकासमा शिक्षा र शिक्षालयको ठूलो भू... Read more →
EP 23
23. नेपालको आर्थिक र राजनितीक चुनौतीबारे हिमालय शम्सेर राणाको बिचार
नेपालको आर्थीक, सामाजिक र राजनीतिक रुपान्तरणमा ठूलो चुनौती देखा पर्न थालेको छ ।प्रजातन्त्रको मेरुदण्ड निर्वाचन प्रणालीमा भाग लिनेहरु खर्चालु हुनुपरेको छ । खर्च धान्न भ्रष्टाचारलाई वढवा दिन थालेका छन् । नेपाली संस्कार र सामाजिक वातावरणमा नियतको समस्या देखापर्न थालेको छ । निर्वाचनमा उमेद्वारहरुले महंग... Read more →
EP 22
२२. नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक के संविधान प्रदत्त प्रेस स्वतन्त्रताको हक अनुकुल छ ?
नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक के संविधान प्रदत्त प्रेस स्वतन्त्रता अधिकार अनुकुल छ? संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकुल हुनेगरि सरकारले नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।... Read more →
EP 21
२१. मानब स्वतंत्रता र उत्तर आधुनिकता एक चिन्तन!!!
उत्तर आधुनिकता संग जोडिएका प्रजातन्त्रको अभ्यास, अभिव्यक्ति स्वतंत्रता व्यक्तिगत तथा सामुहिक स्वतंत्रता र मानबअधिकारका बिषय आजको पोडकास्टमा । सहभागीहरु प्रा डा गोविन्दराज भट्टराई र हरिविनोद अधिकारीका अभिब्यक्ती। उत्तर आधुनिकता कुनै समय होइन तर समय परिवेश अनुसार हुँदैजाने प्रगती र बिनिर्माणको अवस्थाल... Read more →
EP 20
20. Solutions journalism is rigorous, evidence-based reporting on the responses to social problems
We have Ms.Holly Wise graduated from Murray State University with her master’s degree in mass communications and has spent the majority of her career managing newsrooms in various media markets in New Mexico and Texas. Let's listen to her about Journalism called Solutions Journalism. Ms. Holly Wi... Read more →
EP 19
१९. सन्दर्भ विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ २०१९
प्रेस स्वतन्त्रता उल्लंघनमा उल्लेख्य वृद्धि, स्वतन्त्र प्रेस प्रतिकूलका कानून तथा नीति निर्माण, पत्रकारहरुप्रति बढ्दो असहिष्णुता, अनादार व्यवहार, पत्रकारहरुमा बढ्दो निगरानी डिजिटल निगरानी, विगतदेखि रहँदै आएको प्रेस विरोधी घटनामा न्याय प्राप्तिमा विद्ययमान दण्डहीनता अन्त्यको कुनै प्रयास नहुनु, पत्रका... Read more →
EP 18
१८. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा नियमन गर्ने सरकारले प्रजातान्त्रिक परिपार्टीबाट सत्तामा आएको मर्मलाई आत्मसाथ गरेको छ/छैन ?
कुनै पनि आस्था र विचार प्रवाह गर्दा सरकारको भन्दा फरक हुन जाँदा अरुले भोग्ने समस्या बढ्दै गएको आभाष हुन थाल्यो । देशका पहरेदार पत्रकारहरु त्रसित छन् । सूचना लुकाउने सरकरको कुनै मनसाय नभएको भन्दै दाबी गर्दै आएको सरकार अहिले आफू अनुकूलका सूचना क्षण भरमै मिडिया लगायतमा व्यापक बनाउने, अनि सरकारका महत्वप... Read more →
EP 17
१७. नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययन
नियमित हुने अभिव्यक्ति स्वतन्त्रताको अनुगमनमा नयाँआयाम थप्दै फ्रिडमफोरमले विगत दुईवर्ष देखि नेपाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा महिलाको उपस्थितिको अध्ययनगर्दै आएको छ । अध्ययनमा पत्रिकाको मुख्यपृष्ठमा प्रकाशित समाचारहरुका बाइलाइन र समाचार स्रोतमा महिलाको उपस्थिति एवं लैङ्गिक दृष्टिकोणले संवेदनशील... Read more →
EP 16
१६. प्रेस तथा अभिव्यक्ति स्वतनत्रताका लागि अभियान
प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकको प्रवद्र्धन र प्रयोगका लागि संघर्ष गरिरहेका योद्धाहरुको भेलामा केही गम्भीर विषयवस्तुहरु उठे । नेपालका सबै सात प्रदेशमा विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा वकालत गर्ने अभियानकर्मीहरुको छलफल र जमघटमा मुलुकमा देखिएको अप्ठेरो परिस्थिति र... Read more →
EP 15
15. Impunity Continues Unabated
This episode is based on the report “Impunity Continues Unabated” that disclose the story of 28 journalists who were killed and disappeared since insurgency period till now. FF updated the report along with continued informed advocacy in ordered to press the concerned stakeholders including politi... Read more →
EP 14
१४. आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा हप्कीदप्की
आफ्नो सरोकारको विषयमा सूचना माग्न जाँदा खाँडाचक्र नगरपालिका वडा नंं ४, कालिकोटका शिक्षक सत्यप्रसाद आचार्यले उल्टो हप्कीदप्की खेपेका छन् । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरमा आफ्नो सरोकारको सूचना माग गर्न गएका आचार्यलाई २०७५ साल चैत ७ गते त्यस कार्यालयका सूचना अधिकारीले गाली गरेर पठाए । सूचना अधि... Read more →
EP 13
१३. सूचना प्रविधि विधेयकमा तजविजलार्ई प्रमुखता दिन खोजिएको छ
सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा केही राम्रा पक्ष समेटीए पनि नियमन गर्ने निकायलाई बढी अधिकार दिन खोजिएको छ । संघिय संसदको भन्दा कार्यपालिकाको अधिकार र तजविजलार्ई प्रमुखता दिन खोजिएको छ । त्यस्तै लैङ्गिक र यौनिक कुरामा व्यक्तीगत स्वतन्त्रताको कुराहरुलाई ध्यान दिन नसकेको छलफलमा... Read more →
EP 12
12. A daughter who lost her journalist Father
When one comes to talk about the armed insurgencies that afflicted Nepal for over a decade, the violence as killing and torture reminds a horrible past. The killings were caused by both sides-the state and then rebellion. The family of both who were killed and tortured are still bound to live the... Read more →
EP 11
११. जलवायू परिवर्तनसँग सम्बन्धित नागरिक बजेट बुझौ
नेपाल जलवायु परिवर्तनको असरको अत्यन्तै जोखिममा रहेको देश जलवायु परिवर्तनसँग सम्बन्धित नागरिक बजेट जलवायु परिवर्तनबाट हुने प्रभावहरुलाई सम्बोधन गर्न सरकारले के के कसरी बजेटको विनियोजन गरेको छ भन्ने विषयमा फ्रिडम फोरममा भएको छलफल आजको विषय यसमा सहभागी हुनुहुन्छ फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ... Read more →
EP 10
१०. द्वन्दपीडित पत्रकारको परिवारको अवस्थाका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासँगको विशेष संवाद ।
हामी द्वन्दका क्रममा आफन्त गुमाएका पत्रकार तथा अन्य द्वन्द पीडितको अवस्थाका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगको भुमिका के छ र के हुनसक्छ भन्ने विषयमा छलफल गर्दैछौं । राष्ट्रिय मानव अधिकार आयोगले यो बीचमा बृहत शान्ती सम्झौता पछि द्धन्द्धकालीन दुई आयोग गठन हुनुपुर्व थुप्रै घटनाको अनुगमन तथा अन्वेषण... Read more →
EP 9
९. दण्डहिनता कै कारण शान्ति प्रक्रियापछि मारिएका दाङका सञ्चार उद्यमी देवीप्रसाद धितालका परिवारका पिडाहरु ।
फ्रिडम फोरमको प्रस्तुती फ्रिडम चौतारी पोडकाष्टको यो अर्को भाग । आज पनि हामी द्धन्द्धकालीन नेपाली प्रेस र द्धन्द्धका नाममा स्वतन्त्र प्रेस माथि भएका निर्लज्ज हमलाको प्रसंगहरु जोड्दै छौं । फरक फरक आंकडाका बीच, २०५२ देखि २०६३ मङ्सिर ५ अर्थात विस्तृत शान्ति सम्झौता हुंदाको दिनसम्म १४ जना पत्रकार मारि... Read more →
EP 8
८. नेपाली प्रेसले भोगेको द्धन्दकालीन चुनौती र शान्ति प्रक्रिया पछिका चुनौती बारे बिष्णु निष्ठुरीका अनुभव ।
नेपाली प्रेस दण्डहिनताले प्रसय पाएकै कारण उकुस मुकुश अवस्थाबाट गुज्रिरहेको छ । द्धन्द्धका बेला भएका ज्यादतीमा संलग्नहरु दण्डित् भएका छैनन् र पिडित्ले अझै न्याय पाउन सकेका छैनन् । यो पृष्ठभुमीमा नेपाली प्रेस माथिको दवाव र अंकुश बिगतमा कस्तो थियो र अहिले कस्तो छ ? प्रेस स्वतन्त्रता बिरुद्धका निर्मम... Read more →