Freedom Chautary
Freedom Chautary
23. नेपालको आर्थिक र राजनितीक चुनौतीबारे हिमालय शम्सेर राणाको बिचार
/

नेपालको आर्थीक, सामाजिक र राजनीतिक रुपान्तरणमा ठूलो चुनौती देखा पर्न थालेको छ ।प्रजातन्त्रको मेरुदण्ड निर्वाचन प्रणालीमा भाग लिनेहरु खर्चालु हुनुपरेको छ । खर्च धान्न भ्रष्टाचारलाई वढवा दिन थालेका छन् । नेपाली संस्कार र सामाजिक वातावरणमा नियतको समस्या देखापर्न थालेको छ । निर्वाचनमा उमेद्वारहरुले महंगो चूनाव बेहोर्नु परेको अवस्था, नव (धनाड्डेहरुको) पैसाले थिच्नथालेको लोकतन्त्रको चुनौती, भ्रष्टाचार न्यूनीकरणका उपायहरु लगायत विविध विषयको छलफलमा नेपालको पहिलो अर्थ सचिव र नागरिक अभियन्ता श्री हिमालय शम्सेर राणासंग तारानाथ दाहाल र हरिबिनोद अधिकारीको कुराकानी |