Freedom Chautary
Freedom Chautary
27. पत्रकारिता : स्वनियमनमा चल्ने नैतिक र स्वतन्त्र काम
/

जिम्मेवार,सन्तुलित भएर नैतिक आधारमा न्याय र सत्यको वकालत गर्ने पत्रकारिताले यतिबेला नेपालमा असुरक्षा महसुस गर्न थालेको छ। जनताको तर्फबाट राज्य र समाजका विभिन्न क्रियाकलापलाई निरन्तर निगरानी र खबरदारी गर्छ पत्रकारिताले । संबिधानत: पूर्ण स्वतन्त्रता दिएको भएपनि स्वतन्त्र र निर्भिक भएर पत्रकारिता गर्न संघर्ष गर्नुपर्ने अवस्था वर्तमान सरकारले निम्त्याउन खोजेको छ।

आजको पडकास्टमा यिनै सन्दर्भलाई चर्चा गर्न उपस्थित छौँ:काठमान्डौ बिश्वविध्यालयका मिडियाका प्राध्यापक डा शुधांसु दाहाल, फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र पत्रकार कमलदेव भट्टराईका साथमा सहज मान श्रेष्ठ ।