Freedom Chautary
Freedom Chautary
31. स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र स्थानीय बिषयको समाचार
/

नेपालमा मुख्य शहरी क्षेत्रमा मात्रै होईन,जिल्ला सदरमुकाम र स्थानीय बजारहरुसम्म पत्रकारिता बिस्तार भएको छ। रेडियो र पत्रपत्रिका समुदाय तहसम्म छन।अब त टिभी र अनलाईन पनि गॉउ गॉउमा सन्चालन भैरहेका छन।यसै सन्दर्भमा आज हामी कुरा गर्दैछौ गुल्मीको। गुल्मी पश्चिम पहाडको प्रदेश नं ५ मा रहेको सुन्दर जिल्ला हो।गत साता त्यहॉ पुग्दा स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र स्थानीय बिषयको समाचारको बारेमा कुरा गर्ने मौका मिल्यो। मोफसलमा पत्रकारिता गर्दाका चुनौती के के छन्? स्थानीय समाचारहरु कस्तो हुनुपर्ने हो र पत्रकारहरु कस्तो पत्रकारिता गर्दै छन्? आजको पडकास्टमा गुल्मीका पत्रकार र त्यहॉबाट काठमाडौँ आएर पत्रकारिता गर्ने पत्रकार सुशिल पन्तसँग गरिएको कुरा समेटेका छौँ।